धुलिखेल नगरपालिकालाई ईयूको सम्मान

दक्षिण एशियामा पहिलो स्वस्थ शहर घोषणा भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया तथा युरोपियन युनियन (ईयू) कोषबाट कार्बन उत्सर्जनमा कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले विगत सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति...

सम्बन्धित सामग्री

धुलिखेल र पनौती रुटमा कार्यरत उत्कृष्ट चालक र परिचालक सम्मानित

काभ्रे ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल र पनौती रुटमा कार्यरत १९ मजदुर र मजदुरका परिवारलाई सम्मान गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेलमा र संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले पनौती रुटका मजदुरहरुलाई नगद, दोसल्ला, प्रमाणपत्र र चाँदीको ट्रफिले सम्मान गर्नु भएको थियो । ‘हरेक वर्ष दुई […]

‘कृषिमा यान्त्रीकरण र आधुनिकीकरण पहिलो प्राथमिकता’ : पूर्व मन्त्री लामा

मोतीराम तिमल्सिना, काभ्रे । गौरी शंकर साना किसान कृषि सहकारी संस्था लिमिटेड धुलिखेल नगरपालिका वडा नम्बर १२ शखुमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । सहकारी स्थापना, एकीकरण तथा सञ्चालक र कर्मचारीको जिम्मेवारीमा रहेर सेवा पु¥याउनु भएका तथा सञ्चारमाध्यमको माध्यमबाट सहकारी गतिविधिमा उल्लेख्य योगदान पु-याएकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरेको […]

एकल महिला र जेष्ठ नागरिक सम्मान : ‘धोती र चोलोले शरीरभन्दा मन ढाक्यो’

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेमा एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले बार्षिक कार्ययोजनामा हरेक वर्ष एकल महिला र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने विषयलाई प्राथमिकतामा राखेका थियो । सोहि वडामा १ सय ३५ एकल महिला र ४५ जना जेष्ठ नागरिक छन् । पुरुषलाई कमिज सुरुवाल […]