मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सुचक पुरा गरेकाले बालमैत्री नगर घोषणा गरेको बताउनु भयो । मन्त्री प्रदीप ज्ञवालीले मुलुकका कर्णधार बालबालिका मैत्री नगर घोषणा गरी समग्र क्षेत्रको प्रतिनिधित्व गरेकोमा धुलिखेल नगरपालिकालाई धन्यवाद […]