मोतीराम तिमल्सिना, काभ्रे । देशभर रहेका ६ सय ९८ स्थानीय तह मध्ये धुलिखेल पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको समिक्षात्मक तथ्याङ्क सार्वजनिक गर्दै नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धुलिखेल नगरपालिका अग्रपक्तिमा घोषणा गरेको हो । धुलिखेलले स्वमुल्यांकनमा ८५.२५ प्रतिशत नम्बर प्राप्त गरेको छ । नेपाल सरकार, संघीय मामिला तथा […]