बनेपा : कोरोना भाइरस (कोभिड-१९)को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि यहाँको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ।
बालमैत्री वडा घोषणा गरिसकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद