काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शोधनान्तर घाटाको प्रणेता र जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको आरोप लगाएका छन्। नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भाषणप्रति लक्षित…