महँगीलाई ठेगान लाउन उपभोक्ता किन र कसरी कठोर बन्ने ? युवराज खतिवडा, पूर्व अर्थमन्त्री

काठमाडौं। पूर्व अर्थमन्त्री युवराज खतिवडाले देशको महँगी नियन्त्रण गर्न उपभोक्ता नै कठोर बन्नुपर्ने बताएका छन्। देशमा हुने हडताल, कर वृद्धि, बैंकको व्याजदरमा वृद्धि जस्ता कारणले लागत वृद्धि हुने हुँदा महँगी पनि बढीरहेको उनी बताउँछन्। देखापढीसँग कुरा गर्दै उनले दैनिक उपभोग हुने सामग्रीको आवश्कता भन्दा बढी सञ्चय गर्ने, बजारको मूल्य मिलेमतोमा तय गर्ने लगायतका कामले गर्दा महँगी बढेको उनी बताउँछन्।

सम्बन्धित सामग्री

बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ । छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । …

शोधनान्तर घाटाको जन्मदाता केपी ओली सरकार र युवराज खतिवडा : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।  आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आ...

सरकार र गभर्नरबीच विवाद, वास्तवमा को के चाहन्थ्यो ?

तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनि उनका विश्वासपात्र डा. युवराज खतिवडा अर्थमन्त्री सहितको सेट मिलेको आफ्नो हितैषी टिममा बसेर काम गर्दा गभर्नर महाप्रसाद अधिकारीलाई आनन्द थियो । सायद अधिकारीले पाँच बर्षको सरकारमा आफ्नो पूर्ण कार्यकालमा मनमौजी काम गर्ने चाहना बनाएका थिए होलान् । तर खरो स्वभावका जनार्दन शर्मा अर्थमन्त्री बनेर आएपछि अधिकारीको चाहनामा कुनै ब्रेक लाग्न सक्ने भय जागेको हुन सक्छ अथवा कुनै विचारप्रतिको रुझान वा व्यक्तिप्रतिको श्रद्धाले अर्थ मन्त्रालयमा आएको नयाँ व्यक्ति उनका लागि

अर्थमन्त्रीको सचिवालयले भन्यो- सिंहदरबार र बालुवाटारभन्दा बाहिर जानुभएको छैन

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट

युवराज खतिवडा पुनः मन्त्री नियुक्त, अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी

राष्ट्रिय सभाको दुई वर्षे पदावधि पुरा गरेका युवराज खतिवडा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । नेपालको

प्रधानमन्त्री ओलीलाई भेट्न अर्थमन्त्री खतिवडा टिचिङमा

काठमाडौं । अर्थ सञ्चार तथा सूचनामन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न टिचिङ अस्पताल

युवराजको अर्थ

नेपाल राष्ट्रबैंकको गभर्नर हुँदा प्रभावकारी काम गरेर राम्रो छवि बनाएका अर्थशास्त्री युवराज खतिवडा अर्थतन्त्रका सबै परिसूचक नकारात्मक बनेका बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गैरराजनीतिज्ञ खतिवडालाई अर्थ तथा योजनामन्त्रीको जिम्मेवारी दिए।