अमेरिकाबाट फर्केपछि एमाले महाधिवेशनमा झुल्किए डा. युवराज खतिवडा

अमेरिकाको राजदूतबाट फिर्ता भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा नेकपा एमालेको महाधिवेशनमा झुल्किएका छन् । महाधिवेशनमा प्रतिनिधिको रुपमा खतिवडा सहभागी भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खतिवडासहित पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाएको थियो ।  अमेरिकाबाट फिर्ता भएपछि खतिवडा सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । तत्कालीन नेकपामा खतिवडा केन्द्रीय सदस्य थिए । खतिवडालाई राष्ट्रिय सभामा नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेकपाभित्र रडा...

सम्बन्धित सामग्री

‘बैंकमा एक प्रतिशतभन्दा बढी सेयर भए ऋण नपाइने’

बाफियाको संशोधनमा गरिएको प्रस्ताव व्यावहारिक रूपमा कार्यान्वयन गर्न जटिल रहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन्।...

सरकारले गर्न लागेको लगानी सम्मेलनको औचित्य पुष्टि हुँदैनः डा. युवराज खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलन सफल बनाउन सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् ।

पोखरामा भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्रको चिन्ता

नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो— भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उहाँहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’ डा. युवराज खतिवडा हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, […]

सरकारको खर्च गर्ने क्षमतामाथि नै प्रश्न, मध्यावधिमा सधैँ किन घटाइन्छ बजेट ?

यसैगरी खरिद योजना समयमा नहुने, आर्थिक वर्षको शुरुवात देखि नै काम गर्ने प्रवृत्ति नहुने, आयोजनाले काम अगाडि बढाउन नसक्दा पुस मसान्तमा आएर बजेटको आकार खुम्चिने गरेको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा बताउनुहुन्छ ।

बनाउन नसक्ने कुरा भत्काउनु हुँदैन : डा. युवराज खतिवडा

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुने बताएका छन् । पार्टीको दशौं महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने बताएका हुन् ।उनले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताए ।उनले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्

सरकारले फिर्ता बोलाएपछि नेपाल फर्किए अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा

काठमाडौं- सरकारले फिर्ता बोलाएपछि अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्। शेरबहादुर देउबा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन्। यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए। पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो। २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई […]

नेपाल फर्किए राजदूत डा. खतिवडा

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ । उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल, आर्थिक सल्लाहकार […] The post नेपाल फर्किए राजदूत डा. खतिवडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

खोपबारे राजदूत खतिवडा र अमेरिकी अधिकारीबीच कुराकानी

१० जेठ, काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ । कुराकानीको क्रममा नेपालले कोरोना खोपका सम्बन्धमा अमेरिकी सरकारलाई गरेको आग्रह र अन्य स्वास्थ्य सामाग्रीहरुको बारेमा कुराकानी भएको नेपाली दूतावसाले जानकारी दिएको छ । राजदूत खतिवडाले अमेरिकी सरकारले […]

बजेटको आकार ६ महिनामै संशोधन

२७ माघ, काठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने समयमा निकै दवावमा थिए । एकातर्फ कोभिड–१९ को महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको दवाव थियो भने अर्कोतर्फ खुम्चिएको स्रोतलाई व्यवस्थापन गर्नु । दवावकै बीचमा उनले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ आकारको बजेट ल्याए । यो बजेटको […]