ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए । उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने […]

सम्बन्धित सामग्री

मणिपुरमा फेरि हिंसा भड्कियो, भाजपा नेताहरूको घर जलाउने प्रयास - NepaliPatra

एजेन्सी । कतै गोलीबारी त कतै आगजनी, मणिपुरमा जारी तनावका बीच इम्फालमा फेरि हिंसा भड्किएको छ । आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । उक्त झडपमा परी दुई जना सर्वसाधारण घाइते भएका छन् । यस क्रममा भाजपा नेताहरुको घरमा आगजनी गर्ने प्रयास पनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । मे महिनाको सुरुमा राज्यमा […]

राहुल गान्धीको आलोचनामा देखिएको पाखण्ड

गान्धीको आलोचना भाजपाको पाखण्ड त हुँदै हो, साथमा यो तर्कसंगत पनि छैन किनकि उनको अभिव्यक्तिमा कहीँकतै विदेशी हस्तक्षेपको याचना झल्किँदैन  भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) फेरि एकपटक आक्रोशित बनेको छ ।...

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाई’ भनेपछि भाजपा आक्रोशित

२ पुस, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गुजरातको कसाई’को संज्ञा दिएपछि भारतीय जनता पार्टी (भाजपा)ले भारतमा विरोध प्रदर्शन गर्ने भएको छ । बीबीसी हिन्दीका अनुसार शनिबार भारतका सबै प्रदेशमा भाजपाले प्रदर्शनको तयारी गरेको छ । भाजपा कार्यकर्ताले पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनको अभिव्यक्तिको कडा विरोध गरेका छन् । भुट्टोको […]

‘अग्निपथ’को अग्निमा जल्दै भारत

भारतको स्थिति भयावह छ । अग्निपथ नामको एक योजनापछि आक्रोशित युवाले देशभरका रेल, बस, भाजपा कार्यालय र पुलिस स्टेसनमा समेत आगजनी गरेका छन् । म्यादी सेना (अग्निवीर) को भर्ना गर्ने अग्निपथ योजना...

भाजपाबाट निष्कासित शर्माको स्पष्टीकरण– अभिव्यक्ति फिर्ता लिन तयार छु

नयाँ दिल्ली । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एकजना वरिष्ठ अधिकारीले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भारत डरलाग्दो कूटनीतिक झमेलामा फसेको छ ।  दस दिनअघि नुपूर शर्माले एउटा टेलिभिजन बहस कार्यक्रममा पैगम्बरबारे दिएको अभिव्यक्तिका कारण भारतीय मुस्लिम  समुदाय आक्रोशित बनेको छ । अर्कोतिर विश्वका एक दर्जन भन्दा मुस्लिम मुलुकले पनि शर्माको कडा आलोचना गरेका...

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार आक्रोशित, भन्यो ‘भारतले माफी माग्नुपर्छ’

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद वक्तव्यमा कतारको विदेश मन्त्रालयले आइतवार दोहामा कार्यरत भारतीय राजदूत दीपक मित्तललाई बोलाएर कतारको प्रतिक्रियाको आधिकारिक नोट बुझाएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सत्तारुढ दलका नेताको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरिएको छ । नुपुर शर्मालाई भारतीय जनता पार्टीले पार्टीको प्राथमिक […]

भारत : अस्पतालमा भाजपा नेतालाई ठटायो प्रहरीले (भिडियो)

भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका युवा इकाइ सचिव शिवराज नारियलवालेलाई जालना प्रहरीले थप्पड हानेको अनि लट्ठीले कुटेको भिडियो सार्वजनिक भएको छ ।  भिडियो आएपछि जालनाका एसपी विनायक देशमुखले भिडियोमा देखिएका प्रहरीमाथि अनुसन्धानको आदेश दिएका छन् ।  घटना अप्रिल ९ मा भएको थियो ।  प्रहरीका अनुसार, केही आक्रोशित युवकहरू आईसीयूमा पसेर चिकित्सकहरूलाई कुटपिट गरेका थिए र शीशा समेत फुटाएका थिए । प्रहरी घटनास्थलमा पुग्दा हुल्लडहरू भागेका थिए भने नारियलवालेलाई प्रहरीले पिटेर ठटाएको थियो ।  ...

किसान आन्दोलन चर्किंदै जाँदा पनि मोदी टस न मस, यस्तो छ राजनीतिक आकलन

पञ्जाबले भारतीय जनता पार्टीलाई तीन नयाँ कृषि कानूनका विषयमा स्पष्ट धारणा दिएको छ । राज्यमा भएको स्थानीय निर्वाचनमा भाजपा ध्वस्त भएको छ । उसका बहालवाला विधायकको क्षेत्रमा समेत उम्मेदवारहरू हारेका छन् । अनि यी शहरी क्षेत्रका निर्वाचन हुन् । अझ ग्रामीण पञ्जाबलाई कृषि कानूनले प्रत्यक्ष असर पारेको छ र गाउँलेहरू बढी आक्रोशित छन् ।...