सरकारमा सहभागिता र पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीकाे पाेलिटब्यूराे बैठक सुरु

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीकाे पाेलिटब्यूराे बैठक सुरु भएकाे छ। पार्टीकाे केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि सुरु भएकाे बैठकमा सरकारमा सहभागी हुने/नहुने विषयमा छलफल गर्नका लागिएकाे पाेलिटब्यूराे सदस्य गुरु बाेर्लाकाेटीले जानकारी दिए। आइतबार साँझ बसेकाे पार्टीकाे स्थायी कमिटीकाे बैठकले यसबारे टुङ्गाे लगाउन नसक्दा आज बृहत रूपमा पाेलिटब्यूराे बैठक बस्न लागेकाे उनले जनाएका छन्। आजकाे बैठकमा […]

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको हो । बैठकमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । साथै, मधेश प्रदेशको संसदीय दलको नेता चयनका बारेमा […]

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ। साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ। संघीय सरकारलाई समर्थन […]

जसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ– मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।  उनका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा […]

जसपाको नेपालको कार्यकारिणी समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । सहभागी हुने नहुने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।पुस १८ र १९ गतेका लागि जसपा नेपालले

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा बैठक सुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा स

लोसपाको बैठक : सरकारको विषयमा प्रश्न

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।  बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ । यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुन

तस्बिरमा हेर्नुहोस् जसपाको दोस्रो दिनको केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राजधानीमा जारी आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने–नहुने बारेमा छलफल गरिने बताइएको छ । बैठक आजै सम्पन्न हुने बताइएको छ ।हिजोको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । सो राजनीतिक प्रतिवेदनमाथि छल...

एमाले माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओली समूहको आपत्ति

काठमाडौँ – नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार)  बस्दैछ। बिहान ११ बजेपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक सुरु हुनेछ। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। तर एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको […]

जसपा कार्यकारिणी समितिको बैठक जारी, के आउला निर्णय ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा सुरु भएको बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने या नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफल भइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर कार्यकारिणी समिति घोषणा गर्ने तयारी पनि गरेको छ । पार्टी केन्द्रीय अध

सरकारमा सहभागिताबारे निर्णय गर्न जसपाको बैठक सुरु

काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी छन्। बैठकमा विकसित राजनीति घटनाक्रम, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले देखापढीलाई बताए।