जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । सहभागी हुने नहुने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।पुस १८ र १९ गतेका लागि जसपा नेपालले