काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको हो । बैठकमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । साथै, मधेश प्रदेशको संसदीय दलको नेता चयनका बारेमा […]