सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा बैठक सुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा स

सम्बन्धित सामग्री

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने  भएको छ।केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्नेछ। पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन्।&

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ।बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले  जानकारी दिए।उनका अनुसार उक्त बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमको समीक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिन

‘बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ ‘

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । हामी सबै विकल्पमा […]

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग सम

सरकारमा सहभागी हुने/नहुनेबारे राप्रपा निर्णायक छलफलमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने नहुनेबारे निर्णयक छलफल गर्दैछ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन्। पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बोलाइएको बैठकमा पार्टीका पदाधिकारी सहभागी हुँदैछन्। पदाधिकारी बैठकपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए। लिङ्देनले आइतबार एमाले अध्यक्ष केपी […]

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा नेताहरु बैठकमा

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी सहभागी छन् । आइतबार नै राप्रपा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । […]

राप्रपाको निर्णय : स्थानीय तह निर्वाचनका लागि सबै ठाउँमा उम्मेदवार खडा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । बिहीवार बसेको केन्द्रीय पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै तहलाई निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले देशव्यापी प्रशिक्षण र सभा गर्ने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन समेत गरेको छ । यस्तै केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बस्ने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ । बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि वार्ता समिति गठन गरिएको उल्लेख गरिएको छ । महामन्त्री राणाको संयोजकत्वम

राप्रपा बैठक : यस्ता छन् सात निर्णय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशनसहित समसामयिक विषयमा सात निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षता र अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा भएको...

विश्वासको मतबारे निर्णय गर्न राप्रपा आन्तरिक छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने कि नदिने भन्ने बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक छलफलमा जुटेको छ ।  प्रधानमन्त्रीले एक्कासि संसद्मा विश्वासको मत लिने तयारी गरेपछि राप्रपा नेताहरू छलफलमा जुटेका छन् ।  सांसदसमेत रहेका राप्रपा नेता राजेन्द्र लिङ्देनले विश्वासको मतबारे छलफल गर्न बैठक बस्नका लागि आन्तरिक कुराकानी भइरहेको बताए ।  ‘प्रधानमन्त्रीले आजकै संसद् बैठकबाट विश्वासको मत लिने भन्ने थाहा थिएन । भर्खरै जानकारी पायौं । विश्वासको मत दिने नदिने भनेर पार्टीले ...