काठमाण्डाै - यसवर्ष माघ, फागुनमा बिहे गर्नेलाई न बिहे गरेजस्तो भयो न वैशाख र असारमा बिहे गर्न खोज्नेको रहर पुग्यो ।
कोरोनाले गर्नु गर्यो, ६/७ महिनासम्म घरभित्रै बस्नुपर्यो । बाहिर घुमफिर र रमाइलोमा निस्कनु त परको कुरा, घरभित्रै श्रीमान-श्रीमतीसमेत सँगै बस्न डराउनुपर्ने अवस्था आयो । यसबीचमा बिहे गर्ने कतिका इच्छा रोकियो ।...