१६ साउन, काठमाडौं । जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । तर छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित एक जिल्लामा यस्तो परम्परा छ जसमा मृतकको पनि बिहे हुन्छ र जन्ती गइन्छ । कन्नड जिल्लामा प्रचलित उक्त परम्परा अनुसार दुईजना बच्चाको मृत्यु भएमा उनीहरुको बिहे गराइन्छ । गत हप्तामात्रै दुईजना मृतक बच्चालाई बिहे बन्धनमा बाँधिएको भारतीय […]