कालीगण्डकी गाउँपालिकाले आफ्नै छाप, झण्डा र राष्ट्रिय गान प्रयोगमा ल्याउँदै

स्याङ्जा । स्याङजाको कालीगण्डकी गाउँपालिकाले आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउने भएको छ । स्याङ्गजाको कालीगण्डकी गाउँपालिका आफ्नै छाप, झण्डा र गान भएको स्थानीय तह बन्ने भएकाेहो । गाउँ कार्यपालिकाको यहि पुस १२ गतेको निर्णय अनुसार आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउन लागिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । छनौट […]

सम्बन्धित सामग्री

वाफ महिला फुटबलमा नेपालको गलत राष्ट्रिय झण्डा प्रयोग

८ फागुन, काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र सिरियाबीचको खेलमा नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ । खेल सुरु हुनुअघि दुवै देशको झण्डा मैदानमा देखाइन्छ । त्यसक्रममा आयोजक साउदी अरबको फुटबल संघले चारकुने सेतो कपडामा नेपालको राष्ट्रिय झण्डालाई प्रयोग गरेको छ । देशको राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान ठीक भए नभएको टिम व्यवस्थापनले […]

पुन:प्रयोग गरिएका बोतलबाट बनायो कोका–कोलाले राष्ट्रिय झण्डा

काठमाडौं। कोका–कोला इन्डियाले पूरै पुन:प्रयोग गरिएका पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको छ । आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पुन:प्रयोग गरिएका पेट बोतलहरूबाट राष्ट्रिय झण्डा बनाएको हो । कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिङ भाइस प्रेसिडेन्ट अर्नव रोयले पुन:प्रयोग गरिएका बोतलहरूबाट बनाइएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तलाई अगाडि बढाउन पहल गरिएको बताए । यस कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको कम्पनीको दाबी छ । कोका–कोलाले सबै १० सहभागी राष्ट्रका राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी झण्डा बनाएको हो । झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहमा विशेष ध्यानाकर्षण गरेको बताइएको छ । प्रत्येक राष्ट्रिय झण्डाका लागि लगभग ११ हजार पेट बोतल र प्रत्येक आईसीसी युनिटी झण्डाका लागि थप २ हजार पेट बोतल प्रयोग गरिएको थियो । १०० भन्दा बढी कामदार संलग्न यसको निर्माण कार्यमा २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको कम्पनीको भनाइ छ ।

न्युयोर्कमा मनाइयो ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस

नेपालको ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज नेपाली महावाणिज्यदूतावास न्युयोर्कले नियोगभित्र कार्यक्रम गरी मनाएको छ । कार्यवाहक महावाणिजयदूत विष्णुप्रसाद गौतमबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा दीप प्रज्वलन र नेपाली राष्ट्रिय गान बजाउनुका साथै प्रजातन्त्र प्राप्तीका निम्ति जीवन उत्सर्ग गर्ने शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरियो । प्रजातन्त्र दिवसको अवशरमा […]

रुसी आक्रमणको समर्थनमा सर्बियामा विशाल प्रदर्शन (फोटो फिचर)

बेलग्रेड– सर्बियाको राजधानी बेलग्रेडमा युक्रेनमा रुसी आक्रमणको समर्थनमा विशाल प्रदर्शनमा भाग लिएका छन् । बीबीसीका अनुसार रुसी जार निकोलस द्वितीयको स्मारकको अगाडि भेला भएर मार्चमा सामेल भए । जहाँ उनीहरूले रुसी र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशलाई भाइ राष्ट्रको रूपमा स्वागत गरे । प्रदर्शनकारीहरूले रुसी झण्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर […]

रसियाको फुटबल टोलीलाई झण्डा र राष्ट्रिय गान बिना खेल्न फिफाको निर्देशन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा 'तटस्थ भूमि'का रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा गर्न निर्देशन दिइएको हो। विश्वकप छनोटका खेलहरु नजिकिँदै गर्दा केही देशहरुले रसियाविरुद्ध खेल्न अस्वीकारसमेत गर्दै आएका…

नेपालको झण्डा अंकित जर्सीलाई अरु कुनै कुरासँग तुलना गर्न सक्दिन : विमल घर्तीमगर

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताएका छन् । मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरेका हुन् । करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदानबाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ

कोभिड–१९ महामारीबीच भारतले ७३ औं गणतन्त्र दिवस मनायो

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।   नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो । यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपकोे सलामी पनि दिइएको थियो । कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित...

कोभिड–१९ महामारीबीच भारतले ७३ औं गणतन्त्र दिवस मनायो

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।  नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो ।यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो ।  कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाक

इटालीमा फहरायो नेपाली झण्डा

इटाली/ इटालीको ट्रेण्टो प्रदेशको रोभेरेटो सहरमा भएको एक विशेष कार्यक्रममा नेपाली झण्डा फहराइएको छ । इटालीका लागि गैरआवासीय राजदूत दीपक धितालले पिस वेल फाउण्डेशनका प्रमुख संरक्षक प्रोफोसर सिनेटर एल्बेर्टाे रोबोल लाई झण्डा हस्तान्तरण गरेका थिए । पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय झडोत्तलनपछि सय पटक घण्ट बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाएर …