पुन:प्रयोग गरिएका बोतलबाट बनायो कोका–कोलाले राष्ट्रिय झण्डा

काठमाडौं। कोका–कोला इन्डियाले पूरै पुन:प्रयोग गरिएका पेट बोतलबाट राष्ट्रिय झण्डा बनाएको छ । आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा कम्पनीले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पुन:प्रयोग गरिएका पेट बोतलहरूबाट राष्ट्रिय झण्डा बनाएको हो । कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिङ भाइस प्रेसिडेन्ट अर्नव रोयले पुन:प्रयोग गरिएका बोतलहरूबाट बनाइएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तलाई अगाडि बढाउन पहल गरिएको बताए । यस कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको कम्पनीको दाबी छ । कोका–कोलाले सबै १० सहभागी राष्ट्रका राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी झण्डा बनाएको हो । झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहमा विशेष ध्यानाकर्षण गरेको बताइएको छ । प्रत्येक राष्ट्रिय झण्डाका लागि लगभग ११ हजार पेट बोतल र प्रत्येक आईसीसी युनिटी झण्डाका लागि थप २ हजार पेट बोतल प्रयोग गरिएको थियो । १०० भन्दा बढी कामदार संलग्न यसको निर्माण कार्यमा २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको कम्पनीको भनाइ छ ।

सम्बन्धित सामग्री

सीमामा राखियो राष्ट्रिय झण्डा, स्थानीयद्वारा स्वागत

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ।जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो। कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा शुरुवात गरिएको अभियानलाई नाकाका सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ। नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका

नेपालगन्जमा नागरिक स्तरबाट गरियो ‘राष्ट्रिय झण्डा महोत्सव’

नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा महोत्सव गरिएको छ। विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जस्थित रामलिला मैदानमा नयाँ वर्षका दिन शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव गरिएको हो।...

नेपाली राष्ट्रिय झण्डा महोत्सव

राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ।...

किन मनाइँन्छ राष्ट्रिय झण्डा दिवस ? यस्तो छ कारण

काठमाडौं।हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ।आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर¥यालीसमेत गरिएको छ।कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापकराजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताएका छन्।

पाचौँ राष्ट्रिय झण्डा दिवस

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले आयोजना गरेको ‘पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९’ का अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुँदै । तस्बिरः किरणराज विष्ट/रासस

पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)

काठमाडौं– पाँचौं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ ।   राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/ श्रद्धावान् नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ ।

आज पाँचौँ राष्ट्रिय झण्डा दिवस, यसरी मनाइयाे (तस्बिरसहित)

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । आज शुक्रवार काठमाण्डौको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।  कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपम...

पाचौँ राष्ट्रिय झण्डा दिवसकाे अवसरमा र्‍याली(तस्बिरसहित)

काठमाडाैँ – पाचौँ राष्ट्रिय झण्डा दिवस २०७९ का अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले शुक्रबार काठमाडौँमा झण्डा फहराउँदै र्‍याली गरेकाे छ। हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ। आज शुक्रबार काठमाडाैँकाे माइतीघरदेखि वसन्तपुसम्म र्‍याली गरिएकाे हाे। र्‍यालीमा सहभागीहरूले राष्ट्रिय पाेसाक दाैरा/सुरुवाल लगाएका थिए भने हातमा […]

आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । शुक्रबार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ […]

भद्रपुर नाकामा राष्ट्रिय झण्डा फहराइयो

झापा : नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ।भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो।५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी बिटमाथि  झण्डा फहराइएको हो।झण्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। यसअघि भद्रपुर नाकामा फहराइएको&nb