रुसी आक्रमणको समर्थनमा सर्बियामा विशाल प्रदर्शन (फोटो फिचर)

बेलग्रेड– सर्बियाको राजधानी बेलग्रेडमा युक्रेनमा रुसी आक्रमणको समर्थनमा विशाल प्रदर्शनमा भाग लिएका छन् । बीबीसीका अनुसार रुसी जार निकोलस द्वितीयको स्मारकको अगाडि भेला भएर मार्चमा सामेल भए । जहाँ उनीहरूले रुसी र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशलाई भाइ राष्ट्रको रूपमा स्वागत गरे । प्रदर्शनकारीहरूले रुसी झण्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर […]