नेपालको झण्डा अंकित जर्सीलाई अरु कुनै कुरासँग तुलना गर्न सक्दिन : विमल घर्तीमगर

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताएका छन् । मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरेका हुन् । करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदानबाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ

सम्बन्धित सामग्री

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा […]

नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय टिमका खेलाडीहरु चम्किँदा बागमती र एनआरएनए विजयी

वागमती प्रदेशले पनि मधेस प्रदेशमाथि समान २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्। एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले समान एक/एक गोल गरे। एनआरएनमा राष्ट्रिय खेलाडी समावेश गरिएको भन्दै प्रदेश १ ले बिरोध जनाएपछि केही ढिला गरी शुर...

झापा गोल्डकप फाइनलमा आर्मी र झापा–११

विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...

विमल र सुनिलको गोलमा मछिन्द्रको सहज जित

काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राख्दा च्यासल युथ क्लबविरुद्ध सहज जित निकालेको छ । मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको हो । दुवै गोल […]

विमल र सुनिलको गोलमा मछिन्द्रलाई अग्रता

काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । मछिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिएको हो । त्रिपुरेश्वस्थित दथरथ रंशालामा शनिबार भएको खेलको चौथो मिनेटमा विशाल राईको फ्रिकिकलाई […]

विमल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । शनिबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई १-० को जित दिलाउन विमलले निर्णायक गोल गरेका थिए । उनले हाम्रो फुटबल नेपालबाट २५ हजार रुपैयाँ तथा केटिएम सिटीबाट ५० […]

नेपालद्वारा मोरिसस १-० ले पराजित, विमल घर्तीमगर बने नायक

काठमाडौं, १५ माघ । नेपालले मोरिससलाई १-० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्णखेलमा विमल घर्तीमगरले ५५ औं मिनेटमा गरेको गोल नै नेपालको जितको लागि निर्णायक बन्यो । विमलले अञ्जन विष्टको पासमा गोल गरेका थिए । प्रतिवन्ध र चोटका कारण विमल २६ महिना राष्ट्रिय टिम बाहिर थिए । राष्ट्रिय टिममा फर्केका […]

मोरिससविरुद्धको खेलमा पहिलो रोजाइमै परे विमल

१५ माघ, काठमाडौं । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा फरवार्ड विमल घर्तीमगर पहिलो रोजाइमा खेल्ने भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको नेपाली टिममा फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् । मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ सुमन लामा छन् । त्यस्तै रक्षापंक्तिमा सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् […]

मान्छे त त्यही हो बानी ब्यहोरा चाहिँ चेन्ज भएको छ : विमल घर्तीमगर

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ४-० को सहज जित निकाल्यो। मछिन्द्रको जितमा विमल घर्तीमगरले दोहोरो गोल गर्दा रेजिन सुब्बा र अभिषेक रिजालले समान १/१ गोल गरे। दोहोरो गोल गरेका विमलको प्रदर्शन उत्कृष्ठ थियो। जितपछि प्रतिकृया दिँदै मगरले आफ्नो प्रदर्शनले…

विमलको पुनरागमनमा सकारात्मक संकेत

प्रकाश तिमल्सिना, काठमाडौं फुटबलमा सानै उमेरमा व्यक्तिगत र खेल जीवनमा उथलपुथल बेहोर्ने खेलाडीमा पर्छन् विमल घर्तीमगर । झण्डै एक दशक अघि १४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेको विमल फुटबल प्रेमीले निकै आशा गरेका फरवार्ड हुन् । विमलको कप्तानीमा ६ वर्षअघि नेपालले घरेलु मैदानमै यू १९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसअघि नेपालमै आयोजना […]