पोखरा : नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा बेड र अक्सिजन अभाव मृत्युको कारण बनिरहेको छ। दोस्रो लहरमा नेपालले अक्सिजन अभावलाई झेलिरहेको छ। काठमाडौं, बुटवल, वीरगंज जस्ता ठूला शहरका अस्पतालमा समेत अक्सिजन अभाव छ। कति अस्पतालले अक्सिजन नभएकै कारण बिरामी लिन मानेका छैनन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले पोखरामा…