अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]

सम्बन्धित सामग्री

युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ । सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।  ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् ।  उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् । नागरिक दैनिकमा खबर छ ।

वाह! सलाम छ यी युवालाई, जसले जुटाइदिए ५५० थान अक्सिजन सिलिन्डर

कोरोना महामारीको दोस्रो लहरले देशमा उच्च जोखिम बढाएसँगै अक्सिजन ग्याँस सिलिन्डरको हाहाकार चौतर्फी भइरहेको छ। अक्सिजन ग्याँस सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान समेत गुमाउनुपरेको अवस्थामा देशकै युवाहरूहरूले निःशुल्क अक्सिजन ग्याँस सिलिन्...

चीनवाट ४ सय अक्सिन सिलिन्डर लिएर आयो वाइडवडी

चिनवाट अक्सिजन ग्याँस सिलिन्डर र भेन्टिलेर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।  चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर लिएरि वाइडबडी जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको ...

झापाका विभिन्न ग्यारेजबाट प्रहरीले भेला गर्‍यो अक्सिजनका सिलिन्डर

झापा । झापामा १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिन्डर स्थानीय मोटर ग्यारेजहरूबाट प्राप्त गरेको छ । झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिन्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको हो ।

भक्तपुर प्रहरीद्वारा अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी वितरण

महानगरीय प्रहरी परिसर भक्तपुरले सङ्कलन गरेका अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ । परिसरले प्रहरी वृत्तहरुले सङ्कलन गरेका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरेको हो । संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भईरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरुका आफन्तहरुबाट जानकारी प्राप्त हुनासाथ भक्तपुर ईन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको हो ।