नेपालबाट भारतमा अक्सिजन निर्यात

काठमाडौं। भारतमा दोस्रो चरणको कोरोना संक्रमणको फैलावटसँगै नेपालबाट अक्सिजन निर्यात हुन सुरु भएको छ।त्यहाँ अक्सिजन अभाव देखिन थालेपछि नेपालका केही व्यवसायीहरुले अक्सिजन निर्यात गर्न थालेका हुन्। त्यसो त नेपालमा पनि अक्सिजनको माग बढिरहेको देखिन्छ। रसायन तथा मेडिकल आपूर्ति संघले भने भारतमा अक्सिजन निर्यात नगर्न आग्रह गरेको छ।

सम्बन्धित सामग्री

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो।

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ – धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ। धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो। कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो। अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन […]

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

गलकोट, २१ मंसिर । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि […]

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ ।  धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्

मुख्यमन्त्री केसीले गरे रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । रोल्पा अस्पतालमा शुक्रवार आयोजित एक कर्यक्रममा अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । संघीय सरकारको ७५ लाख रुपैयाँ बजेटबाट जडान गरिएको प्लान्टले दैनिक २५ भन्दा बढी सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।  जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । ‘अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने ...

धनुषामा कोरोनाको कारण ३१ जनाको मृत्यु

जनकपुर। धनुषामा हिजोसम्म कारोनाको कारण ३१ जनाको मृत्यु भएको छ। त्यस्तै १३१७ जनामा संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णले बताए। धनुषाको मणिपालमा एक सय वेड क्षमताको कोरोना अस्पताल बन्दै गरेको कर्णले बताए। अक्सिजनको अभाव पुरा गर्न हिजो विराटनगरबाट १३५ अक्सिजन सिलिन्डर निर्यात गरेको र आज पनि अक्सिजन लिन गइरहेको उनले बताए।

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट

अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने निर्णय गरेको हो । सीसीएमसीले भारतबाट निर्यात गरिँदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने, ट्यांकर र सिलिन्डर आपूर्ति बढाउनेलगायत निर्णयसमेत गरेको छ । सरकारले चीनबाट ४ सय थान र ओमनबाट ५६१ थान सिलिन्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिन्डर ल्याउने काम भएकाले अब अक्सिजनको समस्या खेप्नु नपर्ने सीसीएमसीको निष्कर्ष छ ...

सञ्चालनमा नआएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताएका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी छ। अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने उनले बताए।

नेपालको अक्सिजन भारततिर

काठमान्डाैं / दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे... The post नेपालको अक्सिजन भारततिर appeared first on Purbeli News.

नेपालको अक्सिजन भारततिर

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे फनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भए