प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट (पूर्णपाठसहित)

१ असार, विराटनगर । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ …

सम्बन्धित सामग्री

आगामी आर्थिक वर्षका लागि ३५ अर्बको बजेट ल्याउने प्रदेश १ सरकारको तयारी

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष रु. ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बजेटको प्रकृति हरेक वर्ष बढ्दो क्रममा जाने भएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा १० देखि २० प्रतिशतमात्र बजेट बढ्दा पनि आगामी आर्थिक वर्षको आकार ३५ अर्ब...

३५ अर्ब हाराहारीको बजेट ल्याउँदै प्रदेश १ सरकार

प्रदेश नम्बर १ सरकारले बजेट निर्माणपूर्व छलफललाई तिव्रता दिएको छ ।  प्रदेश सरकारले बजेट निर्माणका लागि सरोकारवालाहरुसँग छलफललाई तिव्रता दिएको हो । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप गर्न सक्ने अवस्थामा भने प्रदेश सरकार देखिँदैन । प्रदेश सरकारले स्थानीय निर्वाचन सम्पन्न भएलगत्तैदेखि १४ जिल्लामै पुगेर स्थानीय तहका जनप्रतिनिधि, सांसद, उद्योगी, व्यापारी तथा सरोकारवाला निकायसँग छलफल गरिसकेको छ ।यस्तै विराटनगरमा प्रदेश १ का सांसदहरुलाई एकैठाउँ राखेर पनि अर्को छलफल गरेको छ ।  यस्त

प्रदेशहरूमा कतै बजेट छलफल सुरु, कतै अन्योल

प्रदेश १ मा ३५ अर्बको तयारीप्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना केन्द्रित गरेर करिब ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकार गठन भएपछि एउटा पूरक र तीन वटा पूर्ण बजेट ल्याएर कार्यान्वयन गरिसकेको छ । तर त्यसको प्रतिफल हालसम्म प्रदेशवासीले अनुभूत गर्न सकेका छैनन् ।

६ महानगरपालिकाको बजेट साढे ३५ अर्ब ४८ करोड, कसले कति छुट्याए?

काठमाडौं : आगामी आर्थिक वर्षका लागि देशका ठुला ६ महानगरपालिकाले बजेट विनियोजन गरेका छन्। प्रदेश ३ का तीनसहित प्रदेश १, २ र ४ का एक-एक महानगरले बजेटको टुंगो गरेका हुन्। जनसंख्या र पूर्वधारको हिसावले सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका र क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरले क्रमश पहिलो ठूलो र ...

प्रदेश सरकारको बजेट : कृषि र पूर्वाधार मुख्य प्राथमिकता - Naya Patrika

प्रदेश १ : ३५ अर्ब ९३ करोड ६० लाख प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश...पूरा पढ्नुहोस् »

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट

विराटनगर । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा बजेट पेश गरेका हुन् ।   कुल बजेटमध्ये ...

प्रदेश १ को बजेट ३५ अर्ब रुपैयाँ बनाउने तयारी

मोरङ – प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।  झण्डै ३१ अर्बको स्रोत निश्चित भएकोले घाटा बजेट पेस गर्ने तयारी अनुसार योजनाहरु  तयार भैसकेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । आगामी वर्षको बजेटमा पुँजिगत तर्फ झण्डै ८० प्रतिशत र...