मोरङ – प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । झण्डै ३१ अर्बको स्रोत निश्चित भएकोले घाटा बजेट पेस गर्ने तयारी अनुसार योजनाहरु तयार भैसकेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।
आगामी वर्षको बजेटमा पुँजिगत तर्फ झण्डै ८० प्रतिशत र...