काठमाडौं : आगामी आर्थिक वर्षका लागि देशका ठुला ६ महानगरपालिकाले बजेट विनियोजन गरेका छन्। प्रदेश ३ का तीनसहित प्रदेश १, २ र ४ का एक-एक महानगरले बजेटको टुंगो गरेका हुन्।
जनसंख्या र पूर्वधारको हिसावले सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका र क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरले क्रमश पहिलो ठूलो र ...