आगामी आर्थिक वर्षका लागि ३५ अर्बको बजेट ल्याउने प्रदेश १ सरकारको तयारी

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष रु. ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बजेटको प्रकृति हरेक वर्ष बढ्दो क्रममा जाने भएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा १० देखि २० प्रतिशतमात्र बजेट बढ्दा पनि आगामी आर्थिक वर्षको आकार ३५ अर्ब...