काठमाडौँ – चितवन जिल्ला कांग्रेस समितिको बैठकले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकालाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्य र जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा बैठक बसेको थियो ।
'पार्टीको भर्खर बैठक सकिएको छ,' उनल...