काठमाडौं, ५ वैशाख । नेकपा एमालेको ६ वैशाखमा डाकिएको आयोजक कमिटी बैठकमा चासो बढेको छ । कर्णाली प्रदेशमा फलोर क्रस भएपछि पहिलोपटक बस्न लागेको एमाले बैठकले फेरि कठोर निर्णयहरु लिने सम्भावना रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी […]