एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास

काठमाडौं, १९ माघ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अप्ठ्यारोमा परेका छन् । एमसीसी कुनै हालतमा पारित नहुने नेकपा एसका नेता झलनाथ […]

सम्बन्धित सामग्री

अमेरिका सुपुर्दगी रोक्न बेलायती अदालतमा असान्जको अन्तिम प्रयास

बेलायतको उच्च अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्नुपर्ने अमेरिकाको अनुरोधविरुद्ध असान्जको अपिलमा मंगलबार र बुधबार सुनुवाइ तोकेको छ । असान्ज अमेरिका सुपुर्दगी भए भने उनलाई अधिकतम १७५ वर्षको जेल सजायसम्म...

सुध्रिऔं, नत्र सकिन्छौं

आजको आवश्यकता मौजुदा दलहरूले अन्तिम प्रयास गर्ने हो र यो साँच्चै अन्तिम हुनेछ । यो प्रयास देखिनेगरी र जनतालाई महसुस हुनेगरी हुनुपर्छ । नत्र नयाँ शक्तिको उदयलाई कसैले रोक्न सक्ने छैन ।

पाकिस्तानको सबै भन्दा ठूलो मन्छार ताल विष्फोट हुने जोखिममा

काठमाडौं । पाकिस्तानको सबै भन्दा ठूलो तालको पानीको स्तर घटाउने अन्तिम प्रयास असफल भएपछि स्थानीय अधिकारीहरूले यसको किनाराहरू फुट्नबाट रोक्न संघर्ष गरिरहेका छन् । भीषण मनसुनी वर्षाको कारण पाकिस्तानको एक तिहाई भू-भाग डुबानमा पर्ने गरी बाढी आएपछि सिन्ध प्रान्तको मन्छार ताल भरिएको थियो । हालसम्म तालको किनारमा ३ वटा प्वाल देखिएका छन् । सम्भावित खतराबाट […]

युक्रेन युद्ध रोक्ने अन्तिम कोशिश, पुटिनलाई भेट्न तयार अमेरिक राष्ट्रपति बाइडेन

युक्रेनमा रुसी आक्रमणको खतरा बढ्दै गएको छ र अब यसलाई रोक्न अमेरिकाको अन्तिम प्रयास सुरु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै रुसले आक्रमण नगरे बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न सैद्धान्तिक रुपमा तयार रहेको जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि दुई नेताबीच भेट हुने संकेत गरेका थिए […]

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन्  । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र स

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। स

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन

माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको ८ पन्ने निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ । एमालेको विभाजन रोक्न अन्तिम प्रयास निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष […]

एमालेको विभाजन रोक्न अन्तिम प्रयास

काठमाडौं, ५ वैशाख । नेकपा एमालेको ६ वैशाखमा डाकिएको आयोजक कमिटी बैठकमा चासो बढेको छ । कर्णाली प्रदेशमा फलोर क्रस भएपछि पहिलोपटक बस्न लागेको एमाले बैठकले फेरि कठोर निर्णयहरु लिने सम्भावना रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी […]

बाइडनको विजयलाई रोक्न अमेरिकी सांसद्हरूको अन्तिम प्रयास - BBC News नेपाली

दुवै सदनमा बहुमत मतले मात्र इलेक्ट्रोरल मतलाई अस्वीकार गर्न सक्छ। तर किन केही रिपब्लिकन सांसद्हरूले यस्तो प्रयास गरिरहेका छन्?