शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्नेछु: दक्षिण कोरियाली राष्ट्रपति

एजेन्सी, २० पुस। दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कुटनैतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम प्रयास गर्ने बाचा राष्ट्रपतिले गरेका हुन्। राष्ट्रपति मुनले गत महिना सोहि सम्बन्धमा उत्तर कोरियासँग छलफल गरेका थिए। उक्त छलफलपश्चात पनि उत्तर कोरिया मौन रहेको भन्दै […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार

उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो ।  क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए । उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरिया

जंगल छेउको पुलमा बसेर किम र मुनबीच आधा घन्टा वार्ता

दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्। बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया…

अमेरिका–उत्तर कोरिया वार्तामा प्रतिबन्धको डर कति ? - Naya Patrika

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरिया कुनै पनि प्रतिबन्धको डरले नभई आफ्ना आत्मविश्वासका कारण दक्षिण कोरिया र अमेरिकासित संवादका लागि तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम...पूरा पढ्नुहोस् »

ट्रम्पको चेतावनी- ‘उत्तर कोरियाले अमेरिकालाई कमजोर ठानेमा त्यो ठूलो भूल हुनेछ’

एशियाली मुलुकहरूको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दक्षिण कोरिया आइपुगेका थिए। सोही क्रममा उनले आफ्नो पहिलो विशेष सम्बोधन अन्तर्गत कोरियाली संसदमा सम्बोधन गरे। सम्बोधनमा उनले उत्तर कोरिया तथा त्यहाँका सर्वोच्च नेता किम जोन उनविरुद्ध कडा अभिव्यक्तिसमेत दिएका छन्। संसदमा बोल्दै ट्रम्पले आफूहरूलाई कमजोर आंकलन गरे त्यो उत्तर कोरियाको ठूलो भूल हुने चेतावनी दिएका…

किमलाई तर्साउन दक्षिण कोरिया ‘शिर छेदन’ टोली तयार गर्दै

दक्षिण कोरियाले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको हत्या गर्न विशेष टोली तयार गरिरहेको छ। ‘स्पारटान ३०००’ नाम दिइएको यो टोलीलाई किमको टाउको छिनाएर हत्या गर्ने तालिम दिइनेछ। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उक्त टोलीको उद्देश्य उत्तर कोरिया पुगेर किम जोङको हत्या गर्नु हो। यसका निम्ति रातको समयमा उत्तरसम्म पुग्न हेलिकप्टर र अन्य विमानमा काम भइरहेको…