काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राती १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु हुनु अघिसम्म बिभिन्न पार्टी र स्वतन्त्र रुपमा स्थानीय तहमा उम्मेदवार बनेकाहरुले घर दैलो कार्यक्रम मार्फत मतदातालाई विभिन्न प्रतिवद्धताका साथ आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा बिभिन्न दलबाट उम्मेदवार […]