चोरीको मोटरसाइकल सहित एक पक्राउ

प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौँ – चोरी गरेको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका एक घर भई बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् । हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट उनलाई नियन्त्रणमा लिएको हो। वास्तविक नम्बर […]

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ

संखुवासभामा चोरीको मोटरसाइकल चलाउने र बेच्ने पक्राउ दुवै पक्राउ परेका छन्। विभिन्न मितिमा धनकुटा र भोजपुर जिल्लाहरुबाट चोरी भई हराएको ५ वटा मोटरसाईकलहरु संखुवासभामा चलाई रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला...

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौँ– चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् । नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् । गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु. ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो । बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । वैशाख […]

चोरीको मोटरसाइकल र गाँजासहित चारजना पक्राउ

सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषध गाँजासहित छुट्टाछुट्टै घटनामा चारजनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित दुई जना र गाँजासहित दुई जना पक्राउ परेका हुन्। शनिवार मध्यराती बागमती नगरपालिका–९ बाट हराएको ज...

चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला

पर्सा,२३ कात्तिक । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ बस्ने २५ वर्षीय सोनालाल मुखिया शनिबार पक्राउ परेका हुन् । वीरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोक छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी […]

चोरीको मोटरसाइकल र लागुऔषधसहित वर्कशप सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् । बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

चोरीको मोटरसाइकल र स्कुटरसहित एकजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक...

चार थान चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

पर्सा, २९ साउन । चार थान चोरीको मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । चार थान चोरीको मोटरसाइकल सहित वीरगंज महानगरपालिका ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुले चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडि जग्गामा लुकाई राखेको भन्ने सूचना […]