चोरीको मोटरसाइकल नम्बर फेरेर कुदाइरहेका युवक पक्राउ

नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

रौतहटमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

रौतहटको दक्षिणी भेग  बौद्धीमाई नगरपालिकास्थित बंकुल बजारबाट चोरीको मोटरसाइकल सहित एक जना युवक पक्राउ परेका छन् । एक निजी बोर्डिङ स्कुलबाट बिहीबार दिउँसो चोरी भएको मोटरसाइकल सहित बौधिमाई ७ का ३२ वर्षीय मुकेश यादव लाई प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।आरोपी यादवमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाई थप अनुसंधान सुरु गरिएको एसपी  घिमिरेले जानकारी दिए ।

चोरीको मोटरसाइकलसहित चाेर्ने युवक पक्राउ

काठमाडौं : उपत्यका ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित चोरी गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।आइतबार नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०१५ प ४४०० नम्बरको सेतो २०० सिसीको चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका ११ घर भई कलंकी बस्ने २३ वर्षका प्रताप तामाङ पक्राउ परेका हुन्।ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार हराएका मोटरसाइकलहरु चोरी कार्यमा संलग्नलाई खोजी गर्ने क्रममा सादा पोशाकमा खटिएका प्रहरी टोलीले ललितपुर महानगरपालिका ५ को महालक्

चोरीको मोटरसाइकल र गाँजासहित चार युवक पक्राउ – देशसञ्चार

जनकपुरधाम – छुट्टाछुट्टै घटनामा संलग्न चारजना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने चारै जना १८ देखि २० वर्ष उमेरका छन्। जिल्ला प्रहरी

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

गोदावरीबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदाबारी नगरपालिका - १२ ठेचोबाट कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकल वास्तविक नम्बर परिवर्तन गरि प्रदेश३ ०२-०१४ प १२८३ नम्बर हालेर चलाइरहेको अवस्थामा गोदाबारी नगरपालिका - १२ ठेचो, ललितपुर बस्ने छोरा वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उक्त मोटरस

चोरीको मोटरसाइकल सहित युवक पक्राउ

कपिलवस्तु, ४ साउन । चोरीको मोटरसाइकल सहित एकजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ गौढीचोकस्थित सडकबाट १ थान चोरीको मोटरसाइकल सहित यशोधरा गाउँपालिका ५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारी अनुसन्धान गर्दा उक्त […]