चार थान चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

पर्सा, २९ साउन । चार थान चोरीको मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । चार थान चोरीको मोटरसाइकल सहित वीरगंज महानगरपालिका ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरुले चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडि जग्गामा लुकाई राखेको भन्ने सूचना […]

सम्बन्धित सामग्री

चोरीको मोटरसाइलसहित २ जना पक्राउ

काठमाडौँ– काठमाडौँको लामबगरबाट चोरीको मोटरसाइकल सहितदुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को […]

चोरीको मोटरसाइकल इञ्जिन र पार्टपूर्जा फेर्दाफेर्दै २ जना पक्राउ

२३ फागुन, भैरहवा । चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन । ओमसतिया गाउापालिका-३ का १९ वर्षीय रञ्जित चौधरी र १८ वर्षीय विनय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फागुन १३ गते करवानीबाट रामचन्द्र यादवले चलाइरहेको लु २७ प ८६४७ नम्बरको एफजेड एस यामाहा मोटरसाइकल चोरी भएपछि …