चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौँ – चोरी गरेको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका एक घर भई बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् । हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट उनलाई नियन्त्रणमा लिएको हो। वास्तविक नम्बर […]