काठमाडौं – तेस्रो एकदिवसीय क्रिकेटमा भारतले साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन बनायो । भारतका लागि सन्जु सामसोनले शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १ सय ८ रन बनाए । […]
काठमाडौं – दोस्रो टि २० आई क्रिकेटमा भारतले अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका […]
काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय गाडी उपहार दिएको छ।मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले २ सय गाडी दिएको हो। एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहार पाएका सवारीसाधन ग्रहण गरे।सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई २ सय सवारीसाधन उपहार दिएको बताए। उनले २ सय सवारीसाधनमध्ये १२० वटा सुरक्षानिकायले र बा
काठमाडौं : घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ।आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो। गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो।दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै क्विन्टन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेल्दा
एजेन्सी – ओपनर लोकेश राहुल र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र […]
काठमाडौं, असार १५ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ । मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो । यस जितसँगै भारतले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको […]
काठमाडौँ । भारतले दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ। जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनायो। उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी […]
भारत भ्रमणमा आएको वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीले जितका लागि २ सय ३८ रनको लक्ष्य दिएको छ। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गरेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३७ रन बनायो।पहिले ब्याटिङ गरेको भारतका लागि ओपनिङमा आएका कप्तान रोहित शर्माले ८ बल खेलेर ५ रनमात्र बनाउन सके। उनलाई वेस्ट इन्डिजका केमार रोचले आउट गरे। केमारको बलमा शर्माले शाई होपलाई क्याच थमाएका थिए।अर्का ओपनर
काठमाण्डाै - भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
पहिलो पारीमा २७ रनले पछि परेको भारतले २ सय ९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । २ सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १ सय २० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए ।
भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा...
काठमाण्डाै - शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले ।
धवनले ८६ र किसनले ५९ रनको योगदान गरे । यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे । श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्...