काठमाडौं – तेस्रो एकदिवसीय क्रिकेटमा भारतले साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन बनायो । भारतका लागि सन्जु सामसोनले शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १ सय ८ रन बनाए । […]