निर्वाचनका लागि भारतद्वारा २ सय गाडी उपहार

काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सय गाडी उपहार दिएको छ।मंगलवार अर्थ मन्त्रालयमा नेपाल सरकारलाई भारत सरकारले २ सय गाडी दिएको हो। एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहार पाएका सवारीसाधन ग्रहण गरे।सवारी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई २ सय सवारीसाधन उपहार दिएको बताए। उनले २ सय सवारीसाधनमध्ये १२० वटा सुरक्षानिकायले र बा

सम्बन्धित सामग्री

निर्वाचनका २ सय १६ घटनामा बालबालिकाको प्रयोग

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक प्रतिवेदनअनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको पाइएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट […]

ताप्लेजुङमा दुई मतदान स्थल थपिए,मतदाताको संख्या ८८ हजार २ सय ८५ कायम

जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङको मतदाता संख्या ८८ हजार २ सय ८५ कायम भएको छ।...

स्थानीय निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

नेपालगञ्ज– बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् ।  यसैगरी स्थानीय […]

निर्वाचनका लागि खटिए ४९६ कर्मचारी

जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ सय ९६ जना कर्मचारी खटिएका छन् । २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ सय ९६ जना कर्मचारी निर्वाचनका लागि खटिएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अुसार जिल्लाका १ सय २ मतदान केन्द्रमा मतदान अधिकृत,सहायक मतदान […]

रसुवामा निर्वाचनका लागि २५५ जना कर्मचारी खटाइने

रसुवा – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा २ सय ५५ जना कर्मचारी खटाइने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ। छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान […]

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै

लमजुङ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा […]

मनाङमा २ सय ७ जना उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलि

मनाङमा २ सय ७ जनाको उमेदवारी

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ। आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो। चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ। जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको […]

मनाङमा २ सय ९ जना उम्मेदवार

लमजुङ -स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २ सय ९ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ९ जनाको उमेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागिमात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको […]