पौडेलको आक्रोश : सेनालाई ठेक्का दिएपछि छानबिन हुँदैन भन्ने सरकारको मनोवृत्ति बेइमानीपूर्ण

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन्। नेता पौडेलले शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरि कारवाहीको माग गरेका हुनु। नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले

सम्बन्धित सामग्री

लघुवित्त पीडितको आक्रोश- समस्याको निकास नखोजे नेतालाई गाउँमा निषेध !

लघुवित्त र मिटरब्याज पीडित काठमाडौंको धुलोधुवाँको रागमा परेड खेल्दै दिन बिताउँछन् । पाइला पाइलामा सरकारले तैनाथ गरेको प्रहरीसंगै आफ्नो आवाज पुर्‍याउने ठाउँको पहुँचका लागि अनुनय विनय गर्छन । कहिले आक्रोश पोख्छन्, कहिले हुन्छन्, कराउँछन्, चिच्याउँछन् । निर्मम भएर प्रहरीको साङ्लो तोडेर संसद् पुगे । अहँ कतै सुनुवाइ हुँदैन । उनीहरु सडकमै रहँदा सिंहदरबारमा सरकारले काँचुली  फेर्‍यो । हिजो […]

आँशुले आक्रोश शान्त पार्छ?

आँशुको गन्ध हुँदैन तर इजरायली वैज्ञानिकहरूले स्त्रीको आँशु परैबाट पुरुषको नाकले सुँग्न सक्ने वा एक किसिमको रासायनिक संकेत दिने दाबी गरेका छन्।...

निश्चल बस्नेतको आक्रोश : मान्छेको ज्यानभन्दा ठूलो भिआइपीको सवारी हुँदैन

काठमाडौं : कलाकार तथा निर्देशक निश्चल बस्नेतले मान्छेको ज्यान भन्दा ठूलो भिआइपीको सवारी नहुने बताएका छन्।सामाजिक संजाल फेसबुकमा उनले भिआइपीका कारण एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउमा रहेको भन्दै आक्रोश पोखेका हुन्।'कसैले ती भिआइपी लाई सुनाईदिनु..तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भिआइपीहरूले एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउ मा राखेका छन्। जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्स लाई रोकिन दिनुभएन, ज्यान भन्दा ठूलो सवारी कुनै भिआइपीको हुनुहुँदैन', उनले लेखे

निश्चलको आक्रोश : ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

काठमाडौं । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् । फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् । उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो […]

एमालेको आक्रोश : नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसर भएको बताए। नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ। विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्त

‘एमसीसी गठबन्धन फुटाउने हतियार बन्नु हुँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकवा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने विषयमा एमसीसीलाई नै लेखेको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनमाथि प्रश्न उठेको छ। खासगरी एमसीसीको विरोध गरिरहेका कम्युनिष्ट नेता र कार्यकर्ताप्रति जनताको आक्रोश बढेको छ। बाहिर विरोध गर्ने तर भित्र आफ्नै बोलीको ठेगान नहुने माओवादी अध्यक्ष प्रचण्डको चरित्रका कारण एमसीसी विरोध गरिरहेको […]