प्रधानमन्त्री शेरबहादुर देउवा र नेकवा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने विषयमा एमसीसीलाई नै लेखेको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनमाथि प्रश्न उठेको छ। खासगरी एमसीसीको विरोध गरिरहेका कम्युनिष्ट नेता र कार्यकर्ताप्रति जनताको आक्रोश बढेको छ। बाहिर विरोध गर्ने तर भित्र आफ्नै बोलीको ठेगान नहुने माओवादी अध्यक्ष प्रचण्डको चरित्रका कारण एमसीसी विरोध गरिरहेको […]