एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...
पोखरा । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय अनर्गल प्रचार भएकोप्रति टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित नेपाली सेना भूपू सम्मेलन उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । उनले नेपाली सेनाका ’boutमा बाहिरबाहिर नचाहिँदो रूपमा प्रचार हुने गरेको भन्दै आफनो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले […]
The post प्रधानसेनापति शर्माको आग्रह: अनर्गल प्रचार नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ३० कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल बेदाग छवि भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् । सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको पक्षमा जनलहर सुन्न सकिन्छ । प्रतिस्पर्धी उम्मेदवारको विवादित […]
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाउनुभएको हो । आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएको भन्दै सामाजिक […]
१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर […]
उद्योग संगठन मारङले पछिल्ला केही दिनयता निजी क्षेत्रविरुद्ध अनर्गल प्रचर भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।संगठनले विज्ञप्ति जारी गरेर नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणका सम्बन्धमा बतास अर्गनाइजेशनविरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सरकारी निकायले कानुनअनुसार आह्वान गरेको टेण्डर प्रक्रियमा सहभागी भएर आफ्नो व्यवसाय विस्तार गरेको बतासविरुद्ध […]
उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन […]
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रूपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत […]
काठमाडौं।महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशमा अनर्गल प्रचार भएको बताएको छ। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको बताए।“अहिले संविधान र अध्ययादेशमा के छ भन्ने थाहा नभएका र थाहा हुनेले पनि स्वार्थ केन्द्रित रुपमा गलत प्रचार गरिरहेको र अर्को सबै नकारात्मक कुरा बोकेर हिँड्ने व्यक्तिका कारण नकारात्मक सन्देश समाजमा फैलाउने कोशिस भईरहेको छ’,उनले भने।