प्रदीप पौडेलले जित्ने देखेपछि ईश्वर पोखरेलले अनर्गल प्रचार गरे : सचिवालय

काठमाडौं, ३० कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल बेदाग छवि भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् । सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको पक्षमा जनलहर सुन्न सकिन्छ । प्रतिस्पर्धी उम्मेदवारको विवादित […]

सम्बन्धित सामग्री

‘मेरो अनर्गल प्रचार गरे, प्रत्यक्ष निर्वाचित सांसद मन्त्री बन्न नहुने हो र ?’

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफू र नेपाली कांग्रेस कास्कीको राजीनिति कमजोर बनाउने प्रयास भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्तिमार्फत नवनियुक्तमन्त्री थापाले आफ्नो छवि धुमिल्याउनका लागि अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत रहेको बताएका छन् । साथै उनले पार्टीभित्रैबाट पनि आफूमाथि गुटगत रूपमा...