योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार नगर्न आग्रह

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रूपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत […]