सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन […]

सम्बन्धित सामग्री

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...

प्रधानसेनापति शर्माको आग्रह: अनर्गल प्रचार नगर

पोखरा । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय अनर्गल प्रचार भएकोप्रति टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित नेपाली सेना भूपू सम्मेलन उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् । उनले नेपाली सेनाका ’boutमा बाहिरबाहिर नचाहिँदो रूपमा प्रचार हुने गरेको भन्दै आफनो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले […] The post प्रधानसेनापति शर्माको आग्रह: अनर्गल प्रचार नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदीप पौडेलले जित्ने देखेपछि ईश्वर पोखरेलले अनर्गल प्रचार गरे : सचिवालय

काठमाडौं, ३० कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल बेदाग छवि भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् । सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको पक्षमा जनलहर सुन्न सकिन्छ । प्रतिस्पर्धी उम्मेदवारको विवादित […]

आफूविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै अध्यक्ष भट्टराईको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाउनुभएको हो । आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएको भन्दै सामाजिक […]

बाबुरामको प्रश्न : अनर्गल प्रचार गर्ने कुन ग्रहबाट आएका हुन् ?

१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर […]

गृहमन्त्री खाँण भन्छन्- तारबाट सेना हैन, बिजुली आउँछ

उनले 'एमसीसीले राष्ट्रको हित गर्दैन, यो निर्वाचनपछि पारित गर्नुपर्छ, खाली चौरमा अमेरिकी सेना आउँछ' भनेर अनर्गल प्रचार गरिएको बताए ।

‘निजी क्षेत्रविरुद्ध अनर्गल प्रचार’

उद्योग संगठन मारङले पछिल्ला केही दिनयता निजी क्षेत्रविरुद्ध अनर्गल प्रचर भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।संगठनले विज्ञप्ति जारी गरेर नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणका सम्बन्धमा बतास अर्गनाइजेशनविरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सरकारी निकायले कानुनअनुसार आह्वान गरेको टेण्डर प्रक्रियमा सहभागी भएर आफ्नो व्यवसाय विस्तार गरेको बतासविरुद्ध […]

योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार नगर्न आग्रह

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको योगदानको अवमूल्यन गर्दै अनर्गल प्रचार भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रूपमा स्थापित गर्न सफल तथा लामो समयदेखि कांग्रेस पार्टीको संगठन सुदृढीकरणमा सक्रिय श्रेष्ठको योगदान अवमूल्यन गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत […]

हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल

एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् ।

नागरिकता अध्यादेशबारे अनर्गल प्रचार भयोः महान्यायाधिवक्ताको कार्यालय

काठमाडौं।महान्यायाधिवक्ताको कार्यालयले नागरिकतासम्बन्धी अध्यादेशमा अनर्गल प्रचार भएको बताएको छ। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानलाई कार्यान्वयन गर्न कानून नबनेका कारण अध्ययादेश जारी भएको बताए।“अहिले संविधान र अध्ययादेशमा के छ भन्ने थाहा नभएका र थाहा हुनेले पनि स्वार्थ केन्द्रित रुपमा गलत प्रचार गरिरहेको र अर्को सबै नकारात्मक कुरा बोकेर हिँड्ने व्यक्तिका कारण नकारात्मक सन्देश समाजमा फैलाउने कोशिस भईरहेको छ’,उनले भने।