आफूविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै अध्यक्ष भट्टराईको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाउनुभएको हो । आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएको भन्दै सामाजिक […]

सम्बन्धित सामग्री

बाबुरामको प्रश्न : अनर्गल प्रचार गर्ने कुन ग्रहबाट आएका हुन् ?

१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर […]

नेपाली काँग्रेस पार्टी र मेरो छवि धमिल्याउने प्रयत्न गरियो : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाली काँग्रेस पार्टी र आफूलाई जोडेर अनर्गल प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । साथै उनले पछिल्लो समय केही सञ्चारमाध्यमले मन्त्री नियुक्त सम्बन्धमा मेरो बारेमा प्रकाशन/प्रसारण गरेका केही समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वर्षमान पुन भन्छन् : ओलीको असंवैधानिक कदमविरुद्ध प्रतिवाद गरेको हुँ

काठमाडौं : निवर्तमान ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।  उनका स्वकीय सचिवसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन्।  चापागाईंले संसद्…

भारतीय सञ्चारमाध्यमप्रति सरकारको आपत्ति

नेपालको सार्वभौमसत्ता र अखण्डता अनि प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अनर्गल प्रचार गरेकोमा भारतीय

https://www.onlinekhabar.com/2020/07/880295

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा …