पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा ठाउँ छैन भनेर भर्ना नलिने, अक्सिजन र औषधि समेत आफैँ खोज...