काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई प्रदान गरेको छ । उक्त औषधि नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमको बेला उक्त अस्पतालले गरेको […]