नेपाल बङ्गलादेश बैंकले संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक ढाकाको शेयर बिक्री गर्ने

काठमाडौँ / नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नो सम्पूर्ण शेयर बिक्री गर्ने भएको छ । बैंकको यही असार २८

सम्बन्धित सामग्री

नेपाल बङ्गलादेशको संस्थापक शेयर जबर्जस्ती खरिद गर्न दुगडको दौडधुप

नेपाल बङ्गलादेश बैंक लिमिटेडको बङ्गलादेशस्थित विदेशी संस्थापक साझेदार संस्था आईएफआईसी बैंक लिमिटेडले बिक्री गर्न खोजेको संस्थापक शेयर खरिद गर्नका लागि सनराइज बैंकको अध्यक्षसमेत रहेका मोतीलाल दुगडले हरसम्भव प्रयास गर्न थालेका छन् । एउटै विषयमा एकै पटक दुई न्यायिक निकायमा समानान्तर रूपमा मुद्दा चलाउन नमिल्ने भएता पनि दुगडले यस विषयमा काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा एकै पटक मुद्दा दायर गरेर न्यायिक मान्यताको पनि खिल्ली उडाएका छन् ।आफूले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश ज