रेडक्रसलाई एम्बुलेन्स सहयोग

काठमाडौँ,४ कार्तिक । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो । नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले […]

सम्बन्धित सामग्री

नेशनल हार्ट फाउण्डेसनद्वारा एम्बुलेन्स सहयोग

काठमाडौं, जेठ २४ । नेशनल हार्ट फाउण्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग गरेको छ । त्रिपिङ्गेश्वर महादेव मन्दिरको शिलान्यासको अवसर पारेर नेशनल हार्ट फाउण्डेसनका अध्यक्ष एवं नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवालले सोमबार एक कार्यक्रमकाबीच त्रिपिंगेश्वर सामाजिक संस्थाका अध्यक्ष तथा समाजसेवी हिराबहादर पौडेललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको छन् । […]

नरहरिनाथलाई एम्बुलेन्स सहयोग

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।...

नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग

नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।...

रेडक्रसलाई नगरपालिकाद्वारा एम्बुलेन्स सहयोग

रामपुर– नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो ।  नगरवासीको सेवासुविधाका लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रसको ४० प्रतिशत लगानीमा एम्बुलेन्स खरिद गरिएको छ । नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको हितमा […]

भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो। नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे ।&nbs

पिताको स्मृतिमा अजेयराज सुमार्गीद्वारा एम्बुलेन्स सहयोग

हेटौंडा :  प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गीले आफ्ना पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका छन्।माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष सुमार्गीले मकवानपुरको मनहरी गाउँपालिका–१, चकरीमा रहेको श्री शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सुमार्गी र आमा विश्वकान्ति कलावतीले सहकारीका अध्यक्ष विष्णु अधिकारी र वडाध्यक्ष शिवप्रसाद खनाललाई एम्बुलेन्

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग

सम्भव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पाँचवटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ ।...

विदेशमा रहेका युवाद्वारा गाउँपालिकालाई एम्बुलेन्स सहयोग

ललितपुर :  बागमती गाउँपालिकाको गिम्दी स्वास्थ्य चौकीलाई गिम्दी प्रवासी युवा समाजले एम्बुलेन्स सहयोग गरेको छ। ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी घरभई विभिन्न देशमा रहेर काम गरिरहेका युवाहरुले रकम संकलन गरेर एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई सहयोग गरेका हुन्।ललितपुरको दुर्गम गाउँमा जन्मेर प्रवास पुगेका नेपालीहरूले गाउँलेलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स खरिद अभियान सञ्चालन भएको प्रवासी युवा समाजका नेपाल प्रतिनिधि एवं गिम्दी स्वास्थ्य चौकीका सिनियर अहेव कमल ब