जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।

सम्बन्धित सामग्री