हेटौंडा : प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गीले आफ्ना पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका छन्।माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष सुमार्गीले मकवानपुरको मनहरी गाउँपालिका–१, चकरीमा रहेको श्री शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सुमार्गी र आमा विश्वकान्ति कलावतीले सहकारीका अध्यक्ष विष्णु अधिकारी र वडाध्यक्ष शिवप्रसाद खनाललाई एम्बुलेन्